बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

5.14K
shares

काठमाडौं ।

लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ।आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ।वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो।

हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083