बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

6.84K
shares

काठमाडौं ।

नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ।

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद बैठक बस्ने नियमति समय सोमबार हो। तर हिजो बैठक नबसेकाले आज बैठक बोलाइएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083