सघन कृषि नीति आउने
वि.सं.२०७७ जेठ २ शुक्रवार १७:३२
7.72K
shares
shares

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी दिनमा सबैखाले जमिनलाई खेरजान नदिनका लागि सघन कृषि नीति ल्याउने बताउनु भएको छ ।
आगामी आर्थिक वर्ष २०७७ /०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।












