भारतीय ह्याकरले गरे नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

7.05K
shares

काठमाडौं ।

भारतीय ह्याकरले नेपालस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को वेबसाइट ह्याक गरेको छ। ‘घोष्ट०५७_५पि३सी७०६’ नामक ह्याकरले प्राधिकरणको साईट ह्याक गरेर उसले भारतीय झण्डा राखेको थियो ।

ह्याकरले ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस छोडेको थियो। ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो।


divya collage
unigloble collage