थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे
वि.सं.२०७७ जेठ १२ सोमवार ११:१९
8.66K
shares
shares

काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।