थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

7.55K
shares

काठमाडौं ।

बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिए ।

संक्रमितहरु ७९६ पुरुष र ९० जना महिला रहेका छन् । हालसम्म नेपालका ४७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देशभर १८३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका प्रवक्ता देवकोटाले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083