हवाई भाडा ७ देखि १० प्रतिशतले घटयो

7.87K
shares

काठमाडौं । हवाई भाडा ७ देखि १० प्रतिशतले घटेको छ । निजी हवाई सेवा प्रदायक कम्पनीहरुको छाता संगठन नेपाल वायुसेवा संघले आन्तरिक उडानको भाडा घटाएको हो । नेपाल सरकारले बजेटमार्फत हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ कटौती गरेसँगै २० रुपैयाँ हवाई इन्धनमा मुल्य घटेको थियो ।

सोही आधारमा संघले पनि भाडा घटाउने निर्णय गरेको हो । संघले न्यूनतम २ सय २५ रुपैयाँदेखि बढीमा ११ सय ५ रुपैयाँसम्म घटाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083