प्रदेश २ का ४ जिल्लामा थप ३४ जना कोरोना संक्रमित भेटिए

4.91K
shares

काठमाडाैँ ।प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण भएको वीरगञ्जस्थित नारायणी अस्पतालको पिसीआर ल्याबमा गरिएको परीक्षणमा पुष्टि भएको हो ।

  पर्सामा भेटिएका संक्रमितमा ३ जना महिला र १४ पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।

शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो । साे मध्ये ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएकाे छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083