संसद अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय
वि.सं.२०७७ असार १८ बिहीवार १२:५५
9.48K
shares
shares

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए




























