सिटिसी मलका म्यानेजरले झुण्डीएर गरे आत्महत्या

12.23K
shares

सिटिसी तथा सिडिसी मलका व्यवस्थापक, चर्चित म्युजिक भिडियो निर्देशक तथा सिभिल होमका अध्यक्ष, पुर्वसांसद इच्छाराज तामाङ्गका साला पवन शाक्य आफ्नै निवास किर्तिपुरमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

उनको आत्महत्याको कारण नखुलेको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083