यी हुन् पार्टी एकता फुट्न दिन हुन्न भनेर हस्ताक्षर गर्ने ६१ सांसदहरू

18.14K
shares

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने हस्ताक्षर गरेका छन् ।

आज आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो जनाएकाे हाे ।

पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’

‘पार्टी फुटाउनुभएन । एकताबद्ध भएर जानुपर्यो । सुदृढीकरण गर्दै जानुप्रयो ।

६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083