सम्झनामा श्रीकृष्ण श्रेष्ठ, स्वेता खड्काले लेखिन् यस्ताे भावुक स्टाटस

18.64K
shares

काठमाडौं : आज साउन २५ गते नेपाली सिने उद्योगका चर्चित नायक स्व.श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस ।

नेपाली चलचित्र क्षेत्रका मिलनसार, सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ६ बर्ष भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन भएको थियो ।

बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए ।

अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै पत्नी नायिक स्वेता खड्काले निकै भावुक स्टाटस र फोटो सेयर गरेकी छिन् ।

‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र !
मन-मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्धासमन ।’

https://www.facebook.com/shweeta.shree.5/posts/835296833671991


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083