जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

7.44K
shares

जनकपुरधाम : कोरोना भाइरस संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको निधन भएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलवार राति निधन भएको हो ।

उपचारकै क्रममा गिरीको निधन भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए ।

२०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीका श्रीमती र दुई छोरा छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083