बोलायो नेकपाले सचिवालय बैठक
वि.सं.२०७७ साउन ३२ आइतवार १४:५५
5.93K
shares
shares

File photo
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाएको छ ।
वरिष्ठ नेता झलनाथ खनालले सोमबार बिहान साढे नौ बजेका लागि बैठक बोलाइएको बताए।
कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।
ओली र प्रचण्डको सहमतिमा पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो ।






























