सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्नः गृहमन्त्री
वि.सं.२०७७ साउन ३२ आइतवार १६:३६
5.38K
shares
shares

भारतबाट हुने अवैध आवागमनलाई नियन्त्रण गर्ने प्रयास भइरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।
आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गृहमन्त्री बादलले सरकारले सीमाबाट लुकीछिपी आउनेलाई नियन्त्रणको प्रयास भइरहेको बताएका हुन् ।
कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि भन्दै सरकारले भारतबाट आउनेलाई कडाई गर्दै आइरहेको छ ।






























