राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा निधन

8.02K
shares

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ।

उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा सोमबार ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो, परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो।


divya collage
unigloble collage