अनेरास्ववियूको प्रतिनिधिसभा विघटनको विरोधमा बयलगाडा जुलुस(फोटोफिचर)

10.01K
shares

काठमाडौ । आइतबार नेकपा प्रचण्ड-नेपाल समूहनिकट अनेरास्ववियूले देशभर प्रतिनिधिसभा विघटनको विरोधमा बयलगाडा जुलुस निकालेको छ । काठमाडौंमा पनि अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोधमा बयलगाडा जुलुस निकालेको छ । काठमाडौंको थापाथली क्याम्पसबाट माइतीघर मण्डलासम्म निस्किएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडपको स्थितिसमेत सिर्जना भएको थियो ।   फोटो फिचर