शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित
वि.सं.२०८० असार ६ बुधवार १३:०७
4.85K
shares
shares

काठमाडौं। प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर बुधबार नै बस्नेगरी आधा घण्टाका लागि स्थगित गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन्।
सिंहको मंगलबार सवारी दुर्घटनामा निधन भएको थियो ।


















