‘कारोबार सहज गर’ भन्दै मिटरब्याजीहरु पनि माइतीघरमा (फोटोफिचर)

5.12K
shares

काठमाडौं । मिटरब्याजीहरु पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन् । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन् ।

‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् ।

मिटरब्याजी पीडितले पनि काठमाडौं आएर प्रदर्शन गरेका थिए । उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

355801893_653728326601950_8049070239294343732_n.jpg1687330412.jpg

355574514_187892360600881_7126962150829528707_n.jpg1687330406.jpg

355457891_252062537456753_3897246368928369127_n.jpg1687330402.jpg

355192418_3406431326338115_1111457172962385072_n.jpg1687330395.jpg

354307943_974715480390304_5392842917462950174_n.jpg1687330389.jpg

353071067_1264121207606796_6321076198743648365_n.jpg1687330385.jpg


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083