पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

3.85K
shares

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उपस्थितिमा हुने दैनिक प्रशासनिक काम खड्काले सम्हाल्ने जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083