राष्ट्रीय प्रहरी प्रतिष्‍ठान तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको निरीक्षणमा आईजीपी बसन्त कुवँर

7.1K
shares

काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुवँरद्धारा राष्ट्रीय प्रहरी प्रतिष्‍ठान तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको निरीक्षण गरेका छन् ।

महानिरीक्षकबाट बिभिन्न शाखा, उप-शाखा, भौतिक संरचना, मेस, व्यारेकको स्थलगत निरीक्षण तथा प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरुद्वारा प्रस्तुत गरिएको कवाजको अवलोकन गरेका हुन् ।

May be an image of 11 people and text

साथै प्रतिष्‍ठान परिसरमा वृक्षारोपण गरी यस प्रतिष्ठानबाट भए गरेका विभिन्न गतिविधि तथा कृयाकलापहरु सहितको प्रस्तुतीकरणमा सहभागी हुनु भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्‍यक निर्देशन सम्बोधन गर्नु भएको थियो ।

May be an image of 11 people and text

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईबाट प्रहरी महानिरीक्षकलाई स्वागत गर्नुका साथै निरीक्षण भ्रमण सम्पन्न पश्‍चात “कृतज्ञताको चिनो” प्रदान गरी धन्यवाद ज्ञापन सहित विदाई समेत गर्नु भएको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 6 people and text

May be an image of 5 people, dais and text

May be an image of 6 people, dais and text

May be an image of 6 people and text

May be an image of 2 people, ambulance, turnstile and text that says 'FACULTY OF POLICE SCIENCES'

May be an image of 9 people and textMay be an image of 5 people and dais

 

May be an image of 6 people

May be an image of 9 people and text

May be an image of 4 people

May be an image of 5 people, tree and text

May be an image of 5 people and tree

May be an image of 8 people and text

May be an image of 7 people

May be an image of 5 people and text

May be an image of 7 people

May be an image of 4 people and text that says 'A WALTHER 01'

May be an image of 11 people, ambulance and text

May be an image of 6 people and text

May be an image of 4 people and text

 

 

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083