एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने
वि.सं.२०८० भदौ ७ बिहीवार २०:४८
6.28K
shares
shares

काठमाडौं। एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने भएको छ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ।
































