तीन देशका लागि राजदूत नियुक्त

6.68K
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् ।

जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083