रोल्पामा बस दुर्घटना, तीन जना घाइते

8.11K
shares

काठमाडौं । रोल्पाको गंगादेवमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

दाङको तुलसीपुरबाट राँक ताप्लाको लागि छुटेको रा१ख ३००६ नम्बरको बस गंगादेव गाउँपालिका–२ ओइलाममा दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइते तीनमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083