अनुगमन एवम् निरीक्षणमा प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवाली!

5.02K
shares

रुपन्देही । नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अनुगमन एवम् निरीक्षण निरीक्षण गरेका छन् ।

कार्यालय तथा मातहत कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत अन्य प्रहरी कर्मचारीहरुलाई वर्तमान शान्ति सुरक्षा, अपराध अनुसन्धान, सिमा सुरक्षा लगायत प्रहरी काम कर्तव्य, अधिकार सम्बन्धमा आवश्यक निर्देशन एआईजी ज्ञवालीले दिए ।

No photo description available.

साथै आउदै गरेको बिजय दशमी, दिपावली तथा छठ पर्वको सम्पुर्ण प्रहरी कर्मचारी तथा प्रहरी परिवारलाई शुभकामना समेत दिएका थिए।

तस्वीरमा हेर्नुहोस्

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people

No photo description available.

No photo description available.

May be an image of 10 people, tree and text

No photo description available.

May be an image of 4 people, people studying and text

No photo description available.


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083