एआईजी सन्दिप भण्डारीद्वारा खेलाडीहरूलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न
वि.सं.२०८० मंसिर ५ मंगलवार २३:०८
5.92K
shares
shares

काठमाडौ । नेपाल पुलिस फुटबल क्लबका खेलाडी तथा अफिसिलहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा एक कार्यक्रमकाबीच बधाई ज्ञापन गर्नु भएकाे छ ।

२०८० कात्तिक १८ गते देखि २०८० कात्तिक २५ गतेसम्म भेट्रान सिटी क्लव वीरगंजको आयोजनामा संचालित प्रथम वीरगंज गोल्ड कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-० गोलले पराजित गरी च्याम्पियन बन्न सफल भएका थिए ।




















