३ जना प्रहरी उपरीक्षकको काज सरुवा
वि.सं.२०८० मंसिर १० आइतवार १८:३७
4.78K
shares
shares

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ । एसपी रन्जु सिग्देललाई काठमाडौं उपत्यका प्र्रहरी शिक्षालय महाराजगञ्जमा सरुवा गरिएको छ । उनी प्रधान कार्यालय स्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत थिइन् ।




















