डीआईजी भिम प्रसाद ढकालद्धारा १३ जना प्रहरी कर्मचारीहरूलाई प्रशंसा-पत्र वितरण

7.1K
shares

काठमाडौ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालद्धारा १३ जना प्रहरी कर्मचारीहरूलाई प्रशंसा–पत्र प्रदान गरेका छन् ।

मुगुमा श्रीदेवी बोहोरा र निजका ३ बालबालिका समेतको हत्या गर्ने प्रतिवादी गोर्ख राज शाही र गोपाल बहादुर बोहोरालाई सबुत प्रमाण सहित पक्राउ गरी सफल अनुसन्धान गर्ने १३ जना प्रहरी कर्मचारीहरूलाई प्रशंसा–पत्र प्रदान गरेका हुन् ।

नेपाल प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रहरी निरीक्षक बुद्धि प्रसाद सुबेदी, प्रहरी नायव निरीक्षक डिल्लीराज आचार्य,प्रहरी सहायक हवल्दार सरोज जैसवाल त्यसै गरी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा, प्रहरी सहायक निरीक्षक प्रेम प्रसाद शर्मा,प्रहरी वरिष्ठ हवल्दार शिवराज शर्मा लगाएत अन्य प्रहरी कर्मचारीहरूलाई प्रशंसा–पत्र प्रदान गरी सम्मानित भएका हुन् ।

May be an image of 10 people and text that says 'WORK, B0မ अडिग रही समर्पित भई कॉधमा बोकी जिम्मेवा नागरिकको सेवामा जुटी रहन्छ सदैव नेपाल "E सेवसुरक्षणम'

साथै प्रदेश प्रहरी प्रमुखले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन कुनैपनि घटनाको सम्बन्धमा जिम्मेवार भई सुक्ष्म रूपमा विधि सम्वत अनुसन्धान गर्न, कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत बनाउन सबैले जिम्मेवार हुन साथै ‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ को पूर्ण रूपमा कार्यान्वयनको लागि प्रतिवद्ध भई काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन्।

तस्वीरमा हेर्नुहोस्

May be an image of 4 people and text

May be an image of 4 people and text

May be an image of 4 people and text

May be an image of 3 people, ambulance and text

May be an image of 9 people, people studying and text that says 'पुस्तकालय'


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083