नेपाल प्रहरीका २९७८ हवल्दारको सरुवा
वि.सं.२०८० मंसिर १७ आइतवार १२:१४
4.88K
shares
shares

काठमाडौं । नेपाल प्रहरीका झण्डै तीन हजार हवल्दारहरूको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना प्रहरी हवल्दारको सरुवा गरिएको जानकारी दिएको हो।




















