काठमाडौ प्रहरी परिसर प्रमुखद्वारा काठमाण्डौ मातहतका कार्यालयहरुकाे निरीक्षण
वि.सं.२०८० पुस ११ बुधवार १७:१४
3.76K
shares
shares

काठमाडौ । प्रहरी बरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीद्बारा जिल्ला प्रहरी परिसर, काठमाण्डौ मातहतका कार्यालयहरु निरीक्षण गरेका छन् ।
आज प्रहरी बृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु र प्रहरी प्रभाग नागढुङ्गाको निरीक्षण गरि प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका हुन् ।































