दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ ७ आइतवार २२:३३
4.38K
shares
shares

रुपन्देही । दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारहरुलाई एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.द्वारा हार्दिक बधाई तथा शुभकामना सहित दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न भएकाे थियाे ।





















