बिदाई कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ ११ बिहीवार १६:२५
6.42K
shares
shares

काठमाडौ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यलय प्रमुख पाेषराज पाेखरेलकाे प्रमुख आतिथ्यतामा “ बिदाई कार्यक्रम ” सम्पन्न भएकाे छ ।
विगत ५ बर्ष देखि नेपाल प्रहरीमा कार्यरत रही राजीनामा स्वीकृत भई जान लाग्नु भएका पुर्व प्रहरी निरीक्षक प्रबिन सुवेदीलाई कार्यालय प्रमुखले बिदाई गर्नु भएकाे हाे ।
सो कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
















