एसएसपी भुपेन्द्र खत्रीद्वारा प्रहरी वृत्त बौद्धको निरिक्षण

Nepal Life Insurance Long Ad

काठमाडौ । काठमाडौं जिल्ला प्रहरी परिसर प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीद्वारा प्रहरी वृत्त बौद्धको निरिक्षण गर्नु भएकाे छ । साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएकाे छ ।

एसएसपी भुपेन्द्र खत्रीले आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गईरहेको र जनताले अब प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरी पनि नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई नै केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न उहाँले निर्देशन गर्नुभएको हाे ।

११ माघ २०८०, बिहीवार १८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु