CUG सेवा प्रयोग गर्ने सेवाग्राहीहरू मध्ये नेपाल प्रहरी सबै भन्दा ठुलो समूह, नेपाल प्रहरीलाई सम्मान
वि.सं.२०८० माघ २३ मंगलवार १६:३२
3.17K
shares
shares

काठमाडौ । नेपाल टेलिकमले आफ्नो CUG सेवा प्रयोग गर्ने सेवाग्राहीहरू मध्ये नेपाल प्रहरी सबै भन्दा ठुलो समूह भएकोले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा एक समारोह बीच नेपाल प्रहरीलाई सम्मान गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहोराले सम्मान ग्रहण गर्नु भएको थियो ।
































