बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

7.27K
shares

काठमाडौ । ललितपुर जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं.४५६६ मिति २०८०।११।०१ गतेको पत्रले सरुवा भई जिल्ला प्रहरी कार्यालय मोरङ जान लाग्नु भएका प्रहरी उपरीक्षक नवराज कार्कीलाई कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालबाट मायाको चिनो प्रदान गर्नु भएकाे थियाे । साथै आगामि कार्यकालको सफलताको शुभकामना सहित बिदाई गर्नु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083