विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

4.77K
shares

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका निमित्त कार्यलय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माकाे प्रमुख आतिथ्यतनमा विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८०/११/०१ गतेको पत्रादेशानुसार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलाली सरुवा हुनु भएका कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक पदम बहादुर विष्टलाई आज एक कार्यक्रमको विच यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माद्वारा मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे हाे।


सोही अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निमित्त कार्यालय प्रमुख ज्यूले आवश्यक निर्देशन समेत दिनु भएको ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083