बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न

स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

झापा । जिल्ला प्रहरी कार्यालय झापाको आयाेजनामा बिदाई तथा फेरी भेटौँला कार्यक्रम साथै स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मानवश्रोत व्यवस्थापन महाशाखा सरुवा भई जानु भएका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएकाे हाे ।

साथै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध अनुसन्धान शाखाबाट जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक मिलन के.सी.को स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएकाे थियाे ।

६ फागुन २०८०, आइतवार २०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु