जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरद्वारा पदभार ग्रहण

9.82K
shares

रुपन्देही।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यालय प्रमुखको रूपमा सरुवा भएका प्रहरी उपरीक्षक रंजित सिंह राठौरले आाज पदभार सम्हालेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाे आयाेजनामा उनलाई स्वागत गरिएकाे थियाे ।

साथै उक्त कार्यक्रममा कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी इकाईका प्रमुखहरु, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।


divya collage
unigloble collage