रुपा गाउँपालिका १ नम्बर वडामा “अस्थायी प्रहरी पोष्ट” स्थापना

7.18K
shares

कास्की । प्रतिनिधी सभा सदस्य जीवन परियारको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोष्ट स्यास्त्री कास्कीको समुद्‌घाटन भएकाे छ ।

कास्की जिल्ला रुपा गाउँपालिका १ नम्बर वडा स्यास्त्रीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएकाे हाे।

उक्त कार्यक्रममा रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको बिशिष्ट आतिथ्यता त्यसै गरि प्रहरी नायब उपरीक्षक सुनिल मल्ल, स्थानिय जनप्रतिनिधी, आमा समुह, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगाएतकाे उपस्थितिमा समुद्‍घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083