जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा स्रोत नखुलेको १० लाख रकम सहित मानिस पक्राउ

5.67K
shares

राैतहट । जिल्ला प्रहरी कार्यालय  रौतहटले स्रोत नखुलेको १० लाख रकम सहित मानिस पक्राउ गरेकाे छ ।

मकवानपुर जिल्ला  हेटौडा उपमहानगरपालीका वडा नं.१४ वस्ने वर्ष २९ की रामरती मोक्तान, त्यसै गरी सो गाडीमा सवार रहेका जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नं. १ वस्ने वर्ष ३५ को देवराज थिङ्ग पक्राउ परेका हुन् ।

स्रोत नखुलेको नेपाली रु.१०,००,०००/- (दश लाख) त्यसै गरी  (प्र.३ ०१-०२३५३८५ नम्बरको BREZZA गाडी १ थान ) बरामद गरिएको माल समानको विवरण कारवाहीकाे लागी गौर भन्सार कार्यालयमा पठाईएकाे एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083