बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारी मूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

5.94K
shares

राैतहट। जिल्ला प्रहरी कार्यलय राैतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरीकाे प्रमुख आतिथ्यतामा बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारी मूलक सन्देश सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

रौतहट जिल्ला परोहा नगरपालिका वडा नं.४ लौकाहा स्थित रहेको श्री ब्रह्‌मज्योती माध्यमिक विद्यालयको कक्षा कोठामा UNICEF को सहयोगमा जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा आयोजित “Strengthning Nepal Police-Women,Children and Senior Citizens Service Directorate On justice For Children” परियोजना Activity 2.1 outreach Program in school and Community Focusing on justice For children and GBV अन्तर्गत कार्यक्रम सम्पन्न भएकाे हाे ।

कक्षा-६ देखि १० सम्मका अधययनरत बालबालिकाहरुलाई कार्यालयका प्रहरी नायव उपरीक्षक एलिजा गिरीद्वारा सोही विद्यालयमा अध्ययनरत रहेका बालबालिकाहरु तथा शिक्षक/शिक्षिका समेत गरी ८५ जनाको सहभागितामा विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारीमूलक सन्देश सम्बन्धमा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083