जिल्ला प्रहरी कार्यलय बाराद्वारा “९ लाख ३० हजार बराबरको अबैध समान प्रहरीको नियन्त्रणमा”
वि.सं.२०८० फागुन २३ बुधवार १४:२२
4.85K
shares
shares

बारा । जिल्ला प्रहरी कार्यलय बाराले ९ लाख ३० हजार बराबरको अबैध समान नियन्त्रणमा” लिएकाे छ ।
(विज्ञप्ति सहित)

यतिबेला जिल्ला प्रहरी कार्यलय बाराकाे प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले रहेका छन् । उपरीक्षक काफ्लेले बाराकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।






























