प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन २३ बुधवार १७:२६
9.43K
shares
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

प्राविधिक प्रहरी समुह तर्फको (स्वास्थ्य उपसमुह, प्यारामेडिक्स) तर्फको प्रा.प्र.ह. पदबाट प्रा.प्र.ब.ह. पदमा बढुवा भई पदस्थापन/नियुक्ति भएका कैलाश सुबेदीलाई प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएकाे थियाे ।






























