बारा प्रहरीद्वारा “२६ लाख २९ हजार बराबरको अबैध समान सहित यूरिया खाद्य नियन्त्रणमा”
बारा । जिल्ला प्रहरी कार्यलय बाराले “२६ लाख २९ हजार बराबरको अबैध समान सहित यूरिया खाद्य नियन्त्रणमा” लिएकाे छ ।
(विज्ञप्ति सहित)
यतिबेला जिल्ला प्रहरी कार्यलय बाराकाे प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले रहेका छन् । उपरीक्षक काफ्लेले बाराकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।
४ चैत २०८०, आइतवार १३:२८ बजे प्रकाशित