प्रहरी कार्यलय रुपन्देहीद्वारा “२६१ बाेरा बरान सहित ट्रक नियन्त्रणमा”

4.11K
shares

बारा ।  जिल्ला प्रहरी कार्यलय रुपन्देहीले “२६१ बाेरा बरान सहित ट्रक नियन्त्रणमा” लिएकाे छ ।
(विज्ञप्ति सहित)

यतिबेला जिल्ला प्रहरी कार्यलय रुपन्देहीकाे प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठाैर रहेका छन् । उपरीक्षक राठाैरले बाराकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083