एआईजी दिपक थापाको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्रकाे २१ औँ बार्षिक उत्वस कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत १० शनिवार १५:३३
3.58K
shares
shares

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबसपार्कको २१ औँ बार्षिक उत्वस कार्यक्रम काठमाण्डौ महानगरपालिका वडा कार्यालय २८ को सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भुपेन्द्र खत्री, संचारकर्मी, प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।































