बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

5.41K
shares

माेरङ। जिल्ला प्रहरी कार्यालय माेरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नबराज कार्कीकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय माेरङमा कार्यरत प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीकाे केही दिन अघि मात्रै सरुवा भएकाे हाे ।

सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र प्रहरी हवल्दार तथा जवान सहितकाे उपस्थितिमा “बिदाई तथा फेरी भेटौंला कार्यक्रम” सम्पन्न भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083