जिल्ला प्रहरी कार्यलय महोत्तरीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

महाेत्तरी । होली तथा फागु पूर्णिमाको अवसरमा महाेत्तरी  जिल्ला प्रहरी कार्यलयले महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान गरेकाे छ ।

फागु पुर्णिमा (होली) २०८० को अवसरमा जिल्ला प्रहरी कार्यलय महाेत्तरीमा आयोजित होली विशेष शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

होली पर्वको शुभकामना आदान-प्रदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार राई लगाएत अन्य सुरक्षा निकायका महोत्तरी जिल्ला प्रमुखहरुकाे उपस्थिति रहेको थियाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

१२ चैत २०८०, सोमवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु