प्रहरी कार्यलय बाराद्वारा “२७ लाख ५९ हजार रूपैया बराबरको दाल नियन्त्रणमा”

3.86K
shares

बारा ।  जिल्ला प्रहरी कार्यलय बाराले २७ लाख ५९ हजार रूपैया बराबरको अबैध समान (दाल) नियन्त्रणमा लिएकाे छ ।
(विज्ञप्ति सहित)

यतिबेला जिल्ला प्रहरी कार्यलय बाराकाे प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले रहेका छन् । उपरीक्षक काफ्लेले बाराकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।