प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत २२ बिहीवार २३:१५
4.97K
shares
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

२०८०/१२/०४ गते देखि प्रतिष्ठानमा सञ्चालित १६ कार्यदिन अवधिको “शहरी ट्राफिक व्यवस्थापन (प्र.ना.उ./प्र.नि.) तालिम” छैठौं समूहको आज तालिम समापन कार्यक्रम सम्पन्न भएको हाे ।































